Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

इन्जिनियर अञ्जनकुमार ८० हजार घुससहित रङ्गेहात पक्राउ

By kit

<p><b>असार २५, जाजरकोट </b>| जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् ।&nbsp;<br></p><p>सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।&nbsp;</p><p>उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । रासस</p>