Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सम्पादक गहिरेलाई पितृशोक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २६, पाल्पा |</b> पाल्पा टाइम्स साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, प्रेस युनियनका पूर्व केन्द्रीय सचिव झपेन्द्र गहिरेलाई पितृशोक परेको छ ।&nbsp;<br></p><p>नेपाली काँग्रेस पाल्पाका जिल्ला सचिव समेत रहनुभएका गहिरेका बुबा पूर्णानन्द गहिरेको ९४ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि बिरामी रहेका गहिरेको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा निधन भएको हो ।&nbsp;</p><p>बगनासकाली–२, पोखराथोक बस्ने स्व गहिरेका झपेन्द्रसहित दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको सोमबार नै कालिगण्डकीस्थित राम्दीघाटमा अत्येष्टी गरिएको छ । रासस</p>