Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको लेकम घर भएका नैनराम कञ्चनपुरस्थित महाकाली नदी किनारामा मृत फेला

२०७५, २६ असार मंगलवार ११:०५

लोकेन्द्र जोशी | असार २६, दार्चुला | दार्चुलाको लेकम गाउँपालिका घर भइ जग्गा अधिया लगाएर कञ्चनपुरको भुजेलामा बस्दै आएका नैनराम सार्की मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालीका ११ भुजेला स्थीत महाकाली नदी किनारमा ४५ वर्षीय सार्की मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । महाकाली नदीको तटबन्ध नजिक सार्कीको शव संकास्पद अवस्थामा फेला परेको हो ।

सार्कीको टाउकोमा गाडी चढाएर हत्या गरेको जस्तो देखिन्छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले भन्नुभयो, ‘पुरै टाउको फुटेको छ, गिद्धि बाहिर निष्केको छ ।’ बाँया हातको पाखुरा समेत टुटेको छ । घटना राती भएको हुन सक्ने प्रहरी अनुमान छ । प्रहरीले सार्कीको मृत्यु बारे अनुसन्धानको कार्य अगाडी बढाइएको जनाएको छ ।

यसैविच, महाकाली नदीमा पहिचान खुल्न नसकेको एक पुरुषको शव समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । नदीले शव बगाएर ल्याएको हुन सक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ