2026-06-16 08:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा एक नेपाली युवक मृत अवस्थामा फेला

2018-07-10

असार २६, काठमाडौं । युएईमा एक नेपाली युवक मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा घर भएका २२ बर्षीय उत्तव बिक युएईको अबुधावी साहामामा आफ्नै रुममा मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

 सामान्य बिरामी भएका विक सोमबार साँझ हस्पिटल गएको र राति करिव ११/१२ बजे तिर रुम फर्किएको उनका साथीहरुले बताएका छन्  । मंगलबार बिहान अन्य साथीहरु ड्युटीमा हिडेपछी कोहि नभएको बेला रुमको सिलिंगमा डोरीले झुण्डिएको अबस्थामा फेला परेका थिए ।

अहिले उनको शवलाई सनाखत गर्न खालिफा सिटि पुलिस स्टेसनले लागिएको बताइएको छ । बिक ट्रोजन कन्स्ट्रक्सन कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका थिए । उनको अन्य थप पारिवारिक विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ