2026-09-13 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा झुण्डिएर २३ बर्षिया महिलाद्वारा आत्महत्या

रेशमराज रोकाया | असार २६, हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ स्थित आफ्नै घरमा झुण्डिएर एक जना महिलाले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका ८ का तुलराज बुढाकी २३ वर्षीय श्रीमति रुपा बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी विष्णु बहादुर सिहंले जानकारी दिएका छन । 

विहान करिब ११ बजे झुण्डिएर मृत्यु भएको घटना स्थलमा सर्केगाड इलाका प्रहरी कार्यालयबाट घटना बुझ्न प्रहरी सर्केगाड ८ फुचा गाउँ पुगेको स्थानिय धनबीर बुढाले बताउनु भयो । के कसरी घटना हुन गएको हो भन्ने बारेमा प्रहरी घटना स्थलमा पुगेपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय हुम्ला स्राृतले जानकारी गराएको छ । घटना स्थल सर्केगाड इलाका प्रहरी चौकी भन्दा ३ घण्टाको टाढाको दुरी रहेको छ ।  

घरायसी कुनै कलह समेत नभएको, मृतकका श्रीमान फुचा सिचाई योजनको कामा गएको अवस्थामा यस्तो घटना हुन गएको स्थानिय धनवीर बुढाको भनाई रहेको छ । विहान घरमा खाना खाएर घरायसी कामको लागेको भएता पनि घरमा झुण्डिएर मृत्यु भईसके पछि स्थानिय विद्यालय निलकण्ठ आधारभुत विद्यालयका छात्रले देखेर गाउँका छिमेकीलाई खबर गरेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले