२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु

२०७५, १ श्रावण मंगलवार ०७:३४

साउन १, दाङ । दाङमा जंगली च्याउ खाँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ ।

मंगलवार विहान घोराही उपमहानगरपालिका वडा नं. १९ पाँचपोखरी निवासी ४० बर्षीय चित्रबहादुर घर्तीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमवार बेलुका नजिकैको जंगलवाट च्याउ ल्याएर खाएपछि गम्भीर विरामी परेका घर्तीलाई उपचारका लागि बेलुका नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भब नाभएपछी थप उपचारको लागि उनलाई बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मंगलवार विहान ३ बजेतिर निधन भएको प्रहरीले जनाएको छ् ।

आइतवार मात्रै घोराही १९ कै १९ बर्षीय बालाराम घर्ती र सोहि वडाकै ५ बर्षीया बालिका प्रशंशा घर्तीको असार २९ गते उपचारको क्रममा कोहलपुरमै मृत्यु भएको थियो ।

एकै वडाका ३ जनाको विषालु च्याउ खाँदा मृत्यु भएको छ भने अझैं आधा दर्जन जति व्यक्तिहरुको बाँकेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै