२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा विद्यार्थीको विदाइ- स्याबास ! अझै धेरै प्रगति गर्नु

३ श्रावण २०७५, बिहीबार ०४:०८

पर्वत/यस बर्षको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याएको कालीगण्डकी एकेडेमीले बिद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ ।
बिद्यालयले बुधबार एक समारोहका बिच उत्कृष्ट बिद्यार्थी, शिक्षक र बिद्यालय परिवारलाई सम्मान र बिदाई गरिएको हो ।
कालिगण्डकी एकेडेमी , कुश्माको २०७४ सालको एसइइ परिक्षामा जिपीए ४ सहित नेपाल टप गरेका अन्जली पुरी र अनिश बस्नेत सहितका उत्कृष्ट बिद्यार्थी लाई सम्मान गरेको थियो । कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्मानपत्रले बिद्यार्थीलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्दिमराज पौडेल, कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, प्याब्सन गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष बिजयराज पन्त, कुस्मा नगरपालिकाका वडा अध्यक्षहरु मिना कर्माचार्य र चित्रकला शर्मा , स्रोत ब्यक्तिहरु प्रेम शर्मा सुबेदी र शुभन्तनाथ सुबेदी, उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु अञ्जली पुरी र अनिश बस्नेत र कक्षा १० का बिद्यार्थी कुशल जोशी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । एसइइ परिक्षामा जिपीए ३.९५ सहित ३ जना सहित सहभागी ३२ बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका थिए ।

यसैगरी जापान रेडक्रसको निमन्त्रणामा युवा बिनिमय कार्यक्रम अन्र्तगत नेपालभरबाट सहभागी हुने सोही बिद्यालयकी १० कक्षाकी बिद्यार्थी रिया क्षेत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता बिद्यालयका संस्थापक÷प्रिन्सीपल बसन्त कर्माचार्य र सह प्राचार्य गोबिन्द पौडेल र शिक्षक कृष्ण पाठक लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने