२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदार रोकिएको बारे मलेसियाका मन्त्रीले दिए चासो

२०७५, ३ श्रावण बिहीबार १३:५०

साउन ३, काठमाडौं । मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले मलेसिया स्थित नेपाली दूतावासको अनौपचारिक भ्रमण गरेका छन। भेटका अवसरमा  मन्त्री कुलासेगरनले नेपालले मलेसियामा कामदार पठाउने सवालमा लिएको पछिल्लो निर्णय बारे चासो दिएका छन् । 
नेपाली कामदारहरु मिहिनेती र इमान्दार रहेकोमा गर्दै मन्त्री कुलासेगरनले नेपालको पछिल्लो निर्णय र अनुरोधलाई मलेसिया सरकरकाले गम्भिरताका साथ लिइरहेको जानकारी गराउनुभएको मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमार खरेलले बताए । नेपाली कामदार माथी विभिन्न कम्पनी खडा गरि चर्को शुल्क लिइएको सम्बन्धमा मलेसियाको गृह,परराष्ट्र र मानवसंशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको समेत मन्त्री कुलासेगरनले जानकारी दिए।
 यस सम्बन्धमा आगामी जुलाई २४ तारिखको दिन पुत्राजयमा औपचारिक वार्ता समेत तय भएको राजदुत खरेलले जानकारी दिए । 
यसअघि सरकारले कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि मेडिकल सिन्डिकेट कायम गरि चर्को रकम अशुल गर्ने संस्था खारेज गरि कारवाही प्रक्रिया थालेको थियो ।  सो लगत्तै गत जेठ ३ गतेबाट नेपाली कामदार मलेसिया पठाउन रोक लगाउने निर्णय श्रम मन्त्री विष्टले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय