डुग्रि खोलाले बगाउदा एक वालीका बेपत्ता

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>टेकेन्द्र बोहरा । साउन ५, बझाङ ।</b> बझाङको सदरमुकाम चैनपुर नजीकै रहेको डुग्रि खोलाले बगाउँदा एक वालीका वेपत्ता भएका छन ।<br></p><p>सनिवार दिउसो डुग्री खोलामा नुहाउने क्रममा जिल्लाको जयपृथ्वी नगरपालीका वडा नँ ३&nbsp; की सुरेश ओलीकी छोरी वर्ष दस की सुस्मिता ओलीको खोलाले बगाउदा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।</p><p>&nbsp;सनिवार दिउसो करीव १ बजेतिर खोलामा&nbsp; नुहाउन गएकी ओली नदीमा बगेर बेपत्ता भएको र निजको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक ऋृषिराम कडेले बताउनु भयो ।&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply