२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा पहिरोमा पुरिएर एकै घरका ४ को मृत्यु, २ घाइते

२०७५, ५ श्रावण शनिबार १६:०१

टेकेन्द्र बोहरा | साउन ५, बझाङ | बझाङको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ । सनिवार जिल्लाको खप्तड छान्ना गाउँपालिका–६ बयानामा पहिरोमा पुरिएर ४ जना को मृत्युु भएको छ भने दुई बालक घाइते भएका छन् । 

स्थानीय वासीले दिएको जानकारी अनुसार पहिरोमा परि मृत्युु हुनेमा पाटादेवलकी स्वास्थ्य स्वंयमसेविका महेश्वरी थापा, उनका नावालक छोरा कृष्ण थापा, सासु उजली थापा र मंगल थापा रहेका छन् ।


  घाइते हुनेमा मृतक महेश्वरी थापाका ४ र ५ बर्षे छोरा कवि र रिकेश रहेको स्थानीय बासीले जनकारी दिएका छन । उनका अनुसार पानी परेपछि ओत लाग्न सोही गाउँपालिकाको खलेगाडा भन्ने ठाउँको शिवमन्दीर क्षेत्रको चुनढुंगा भीरको ओडारमा बसेको अवस्थामा ओडार भत्किएर उक्त घटना भएको हो ।


 घटना स्थलमा छान्ना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली गइसकेको जिल्ला प्रहरी प्रमुख ऋिषीराम कँडेलले जानकारी दिए । सो क्षेत्रमा आज बिहानैबाट पानी परिरहेको स्थानीयले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय