२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारको छनोटमा देवान कन्सलट्यान्ट

६ श्रावण २०७५, आईतवार ०९:३९

साउन ६, काठमाडौं । बैदेशिक रोजगारीको लागि नेपाली कामदार पठाउँदै आएको देवान कन्सलट्यान्ट गत वर्षको तुलनामा उल्लेख्य कामदार बैदेशिक रोजगारीमा पठाउन सफल भएको छ । 

आर्थिक वर्ष २०६६/६७ मा नेपाल बैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर व्यवसाय शुरु गरेको यस म्यानपावरले पछिल्लो समय युएई, बहराइन, कुवेत, कतार र  साउदीमा कामदार पठाउंदै आएको छ । 


द रिभर ओभरसिजका संचालक रघु पुरीको लगानी रहेको यस म्यानपावर नेपाली कामदारको रोजाइमा पर्दै आएको विभागको रेकर्डले देखाएको छ । बैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको रेकर्ड अनुसार देवानले १३ सय ८२ जना नेपाली कामदार विदेश पठाएको छ । जस अनुरुप युएइमा ६ सय ७३ पुरुष र  २ सय २० महिला, साउदीमा २ सय पुरुष, कतारमा ३६ पुरुष र २ महिला, बहराइनमा ८ पुरुष कामदार पठाएको छ । आर्थिक वर्ष २०७३/७४ मा जम्मा ७ सय ९४ जनालाई विदेश पठाएको यस कम्पनीले गत वर्ष गन्तव्य मुलुकका उत्कृष्ट रोजगारदातासंग सहकार्य गरेकोले थप कामदार पठाउन सफल भएको देवान का सिइओ अनिलकुमार कर्ण बताउँछन् । विभिन्न देशका ब्रान्डेड कम्पनीहरुको डिमाण्ड ल्याउन सफल भएका कारण नेपालमा म्यानपावरहरुको भीडमा स्थापित बनेको उनको दावी छ । 

कामदारको सीप परिक्षणको लागि सुविधा सम्पन्न ट्रेनिङ सेन्टरका कारण कामदारले स्वदेशमा नै सिप परिक्षण गरि देवानले कामदार विदेश पठाउँदै आएको म्यानपावरको दावी छ । दक्ष कामदार, उत्कृष्ट सेवा प्रवाह, सुविधा सम्पन्न आफ्नै भवनबाट देवानले सेवा प्रवाह गर्दै आएको छ । म्यानपावरले अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्प्रधी जनशक्तिलाई रोजगारीमा पठाउन सकिएकोले पनि अपेक्षित उपलब्धि हँसिल गर्न सहयोग पुगेको सिइओ अनिलकुमार कर्ण दावी गर्दछन् । आगामी वर्ष थप श्रम गन्तव्य मुलुकका रोजगारदातासंग सहकार्य गरि अगाडी बढ्ने सोच रहेको उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य