2026-09-14 06:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

प्रहरीको सक्रियतामा अवैध मदिरा नस्ट

टेकेन्द्र बोहरा | साउन ९, बझाङ | शान्ति सुरक्षामा दिनरात नभनी अहोरात्र खटिरहने प्रहरीले बुधवार अबैध घरेलु मदिरा नियन्त्रका लिएको छ । 

पछिल्लो समयमा जिल्लामा होटलहरुमा मदिरा बिक्रीवितरण गर्नाले जिल्लामा जथाभावी बोल्ने दिउसै मदिरा खाएर हल्लीने जिल्ला प्रसासन कायाृलयमा मदिरा समन्धि जनगुनासो बढेको भन्दै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बझाङको सक्रियतामा छापा मार्दा सदरमुकाम चैनरमा चार सय लिटर अवैध मदिर वनाउने कच्चा पर्दार्थ र १सय लिटर मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएको छ ।

अव देखी  जिल्लामा भने कहिकतै यस्तो अबैध कदिरा बिक्रि वितरण गर्ने कृयाकलाप गर्ने जो कोहीलाई पनी कडा भन्दा कडा कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालयका बझाङका  डिएसपी ऋषिराम कडेलले बताउनु भएको छ ।

तर पछिल्लो समयमा जिल्लामा प्रहरीको सक्रियतामा सदरमुकामा चैनपुरमा जुवातास खेलाउदै भन्ने स्थानिय सँञ्चार माध्यमा समाचार आएपछी त्यसवाट जोगिन प्रहरीले यो अभियान चलाएको स्थानिय बासिहरुले आरोप लगाएका छन ।

मदिरा  नियन्त्रण गर्ने क्रममा नेपाल प्रहरी सँङ्गै नागरिक समाजका अगुवा सहित पत्रकार लगाएत २५ जनाको सहभागितामा मदिरा नष्ट गरेको हो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ