२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट १४ वर्षीय बालक हरायो

२०७५, १० श्रावण बिहीबार ०७:५२

साउन १०, नवलपरासी | पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी गत साउन ३ गतेबाट हराएका हुन् । 

गत साउन ३ दिन दिउँसो करीब २ बजे घरबाट साइकल चढी घुम्न निस्किएका चौधरी हालसम्म सम्पर्कमा नआएको उनका बुबा भोला चौधरीले जानकारी दिनुभयो । 

छोराको खोजीका लागि स्थानीय प्रहरी प्रशासन सबैमा निवेदन दिए पनि हालसम्म कुनै खबर प्राप्त नभएको छोराको बेखबरपछि आफूहरू निरास भएको उहाँले बताउनुभयो । 

गहँुगोरो वर्णका थोप्लो बिन्दु भएको नीलो सर्ट, नीलो पाइन्ट लगाएका चौधरीको खोजी गर्न परिवारजनले स्थानीय प्रहरी प्रशासन, मानवअधिकारी, पत्रकार सबैलाई अपिल गरेका छन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय