२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रेट स्काई ईन्टरनेशनल म्यानपावरमा विभागको छापा

२०७५, १५ श्रावण मंगलवार ०९:३८

साउन १५, काठमाडौ। वैदेशिक रोजगार विभागले ग्रेट स्काई ईन्टरनेशनल (म्यानपावर) मा छापा मारेको छ।  उक्त म्यानपावर कम्पनीले दुवई दुतावासको नक्कली छाप र किर्ते दस्तखत गरेर मागपत्र पेश गरेको गुनासोका आधारमा विभागले छापा मारेको हो।  विभागले कम्पनीको कारोवार रोक्का राखी कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको विभाग श्रोतले जनाएको छ। 

हिजो सोमबार पनि विभागमा परेको उजुरीको आधारमा प्रति कामदार १ लाख ६० हजारसम्म पैसा लिएको पाइएपछि विभागको टोलीले वसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेर काजजात नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता