2026-09-24 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीहरुको जारी भेलामा दुईपक्षबीच भनाभन र चर्को नाराबाजी हुँदै

साउन १६, काठमाडौँ | सरकारले म्यानपावर धरौटी ६ करोड राख्ने गरि मस्यौदा बुझाएको समाचारसंगै आक्रोशित म्यानपावर व्यवसायीहरुको भेला काठमाडौँमा जारी छ |

जारी भेलामा नेपाल बैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङले मन्तब्य राख्ने क्रममा व्यावसायीबाट चर्को आलोचना सहित नाराबाजी भएपछी कार्यक्रम समेत प्रभावित भएको छ | म्यानपावर व्यवसायीहरुले संघका अध्यक्षले धरौटीको बिषयमा प्रवेश नगरेको र वर्तमान संघको अध्यक्ष निकम्मा भएको भन्दै कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमले नाराबाजी गरेका हुन् | फोरमपक्षले चर्को नाराबाजीको कारण व्यवसायीहरुको भेला समेत प्रभावित भएको साझा सबालका सहकर्मी मनोज पराजुलीले जानकारी दिएका छन् |

कार्यक्रममा सरकार निकट प्रगतिशील बैदेशिक रोजगार संघ पक्षधर र कांग्रेस निकट लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमबीच भनाभन भईरहेको छ | भेलामा उपस्थित ठूलो संख्याका म्यानपावर व्यवसायीहरु बीच हो-हल्लाका कारण कार्यक्रम सुचारु हुन सकेको छैन |

सरकारले म्यानपावरहरुको धरौटी बढाएर ६ करोड पुर्याउने निर्णय लिएसंगै आज वृहत भेलाबाट निर्णय गरेर सरकारलाई नै म्यानपावर इजाजतपत्र ‘लाइसेन्स’ बुझाउने निर्णय गर्ने तयारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम