२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एक हप्ता देखिको कञ्चनपुर दक्षिणी खुल्ला सिमानाको अवरोध खुल्यो

१६ श्रावण २०७५, बुधबार १२:२२

विमल धामी | साउन १६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको सिमाना बैवाह र भारतको टाटारगंज एक हप्ता भन्दा बढी समय देखि खुल्ला सिमामा अवरोध भएको छ ।

एक हप्ता अगाडी भारतीय तस्कर जंगली बदेलको मासु सहित नेपालको एरियामा पक्राउ परेका थिए । तस्कारलाई रिहा गर्ने भन्दै भारतीयहरुले खुल्ला सिमा अवरोध पुर्याएका थिए ।


यो अवरोध हटाउन बेल्डाँडी गापाका अध्यक्ष धन बहादुर थापा र भारत टाटारगंजका प्रधान कुल्बन्द सिहको अगुवाईमा बुधबार ३१ नं. पिल्लर नजिक दुबै पक्षको बैठक बसी भाईचारा सम्वन्ध कायमै राख्ने समझदारी भएको छ । अवरोध कुनै पक्षबाट पनि नहुन दिन दुवै देशका नागरिकहरुको लिखित सम्झौता समेत भएको अध्यक्षका सल्लाहकार कृष्ण कुमार रोकायाले जनाकारी गराउनु भयो । स्थानीय नागरिकहरुले भने सिमा अवरोध ठुलो कुरो होईन दोषिले उन्मुक्ती कुनै पनि हालतमा नपाउनु पर्ने बताए । भारतीय तस्करहरुले नेपालको शुक्लाफाँटा निकञ्जमा प्रवेश गरि जंगली जनावार सखाप पारेको स्थानीयहरुको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै