Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्थानीय विपद् तथा जलवायु उत्थानशील सम्बन्धी गोष्ठी शुरु

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी |श्रावण १८,  कञ्चनपुर | भीमदत्त नगरपालिकाको आयोजनामा UKaidको आर्थिक सहयोगमा IDE नेपालको राष्ट्रिय साझोदारी र निडस नेपालको सहजीकरणमा ३ दिने स्थानीय विपद् तथा जलवायु उत्थानशील (समायोजित स्थानिय अनुकुल कार्य योजना) योजना निर्माण गोष्ठी आज बाट शुरु भएको छ ।

नगर विकास समिति र स्थिानियको मिलोमतोमा भीनपामा रहेका खोलानाला बिक्री भएका छन् र त्यहाँ ठुला ठुला विल्डीङ्ग बनेका छन् । तिनको प्रक्रिया हेर्दा सबै पुरा भएको देखिन्छ । यसरी बनेका घरले खोलामा बग्ने पानीको बहाब बदल्ने कुनै दुर्घटना भएका कसले व्यहोर्ने ? सबै कामको लागि नगर प्रमुख लाई नै भन्नु ठिक होइन्, सबैले आफनो तर्फ बाट जिम्मेवारी निभाए, आफनो वडाको कार्य वडा अध्यक्षले इमान्दारी पूर्वक गरेमा कुनै पनि कार्य गर्न सजिलो हुने भन्दै स्थानिय बासिन्दाले श्रीमान्ले रक्सी खाएर घरमा झगडा गरे पनि आफुलाई फोन आउने भीनपा नगर प्रमुख विष्टले बताउनु भयो ।

भीनपा नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा शुरु भएको उक्त गोष्ठीमा भीनपाका वडा अध्यक्षहरु लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । गोष्ठी १८ गते देखि २० गते सम्म चल्ने छ ।