By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
2 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
20 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
20 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
20 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
22 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
2 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
22 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: गुल्मीमा सदरमुकाम कै जनता चुहिने छानोमुनी, भुँई चिसोबाट जोगाउन डेक्ची थाप्छन्
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > गुल्मी - GLM > गुल्मीमा सदरमुकाम कै जनता चुहिने छानोमुनी, भुँई चिसोबाट जोगाउन डेक्ची थाप्छन्
गुल्मी - GLMसमाज

गुल्मीमा सदरमुकाम कै जनता चुहिने छानोमुनी, भुँई चिसोबाट जोगाउन डेक्ची थाप्छन्

kit
Last updated: August 7, 2018 9:22 am
kit
8 Min Read
Share

प्रेम सुनार। साउन–२२ गुल्मी । खेलेर करिव ४ वटा बाख्रा अटाउन सक्ने स–साना बाँसले बारेका झुपडीहरुमा बस्छन पाँच देखि सात जनासम्मका मानिसहरु  । अविरल वर्षा भई रहेको छ ।  पुराना खिया लागेका जस्ता पाता प्वााल परेर पानी चुहिने गर्दछ ।

त्यसरी चुहिने पानीलाई कसैले थाल, डेक्ची थापेर भुँई चिसो हुनबाट जोगाउने प्रयास गरे पनि भँुई हिलोम्मे छ । त्यो कुनै एक परिवारको मात्र होईन ११ घर परिवारको अवस्था उस्तै हो । यो धेरै टाढाको कुरा  पनि होईन गुल्मीको सदरमुकाम तम्घास कै हो ।

हाल रेसुङ्गा नगरपालिका वडा नम्वर–८ जिल्लाको सवै भन्दा सुगम  थलोका रुपमा लिईन्छ ।  त्यसै थलोमा  बढि मात्रमा दलित र जनजाती बस्ती रहेको बुढीचौरमा हिडेरै ५ मिनेटमा पुग्न सकिन्छ । त्यसको  दायाँ पट्टि जंगलको काँखमा नाखेडाँडा भन्ने एउटा दलित बस्ती छ । जहाँ तिनै ११ वटा चुहिने झुपडीमा  उनिहरु अटि  नअटी बस्छन् ।

त्यहाँ सम्म पुग्ने मोटर बाटाको कुरा छौडौं , पैदल हिड्ने बाटो समेत हिलाम्मे छ । कतै लेउ लागेर चिप्लीने डर छ ।  एक देखि अर्को झुपडीमा पुग्दा लडन बाट जोगिन बढो होशियारी पुर्वक हिड्नु पर्छ । कतिपयका गाई भैसी पाल्ने गोठ समेत छैनन ।

ति प्रत्येक घरधुरीको चार डोका मकै  फल्ने जमिन छैन । झुपडी वरीपरी मकै बारी देखियो ।  अरु गाउँमा मकैका घँुगा देख्दा रहर लाग्दा छन तर उनिहरुको त्यो मकै वारी हेर्दा गतिलो घुँगा लाग्न सकेको देखिएन  ।

हिलाम्मे झुपडीमा बस्न नसकेर बाहिर निस्केकी जुठी  बिकले देखाउँदै भनिन–‘हेर्नुस त मेरो घरको यो हाल , भित्रै मुल फुटेर बाहिर निस्केर बसेका छम् ( छौं ) ।’  उनका चार भाई छोराहरु मध्ये कान्छा छोरा बुहारी संग बसेकी उनि  । त्यसैमा भान्छा,  विस्तरा त्यसैमा  राखन धरान गरिन्छ ।

बाहिरबाट जाने सामन्य परिवारको मान्छेले समेत त्यो परिवार त्यस भित्र कसरी अट्लान भने भनेर अनुमान लगाउने गर्दछन् ।  त्यसको विकल्पमा त्यसै झुपटी मुनी बाँसले  बारेर माटोले पोतेर कोठा बनाउने प्रयास गरिएको रहेछ तर पानीको मुल फुटेर   वेहाल छ । जुन हिलाम्मे हुन नछाडे पछि उनका छोरा बुहारीले त्यसमा विस्तरा सार्न सकेका छैननन ।

अरु तिन भाई छोरा बुहारी पनि त्यस्तै गोता काटेर बसेका छन । विहान जुरुक्क उठ्ने र तल तम्घास बजारमा मजदुरी गर्न जाने उनिहरुको दैनिकी हो । त्यसो नगरे कसैको पनि चुलो बल्ने अवस्था छैन ।

बुढीचौरका वासीन्दा वसन्त भलामी भन्छन–‘ बत्तिमुनीको अँध्यारो भनेको यहि हो, दुरदराज गाउँका मानिसहरुको समेत आर्थिक अवस्था  सुध्रिदै गएको बेला  यसै सदरमुकामा उनिहरुको आर्थिक अवस्था र चेतना स्तर समेत यति दयानिय छ । ’

उनले थपे–‘उनिहरु यहाँका रैथाने हुन । चुनावताका त्यस वस्तीमा नपुगेको कुनै दलका नेता कार्यकर्ता हुँदैनन ।  त्यति बेला मुखका टुँडाले उनिहरु सवथोक पाउँछन तर  चुनाव सकिए पछि उनिहरुको अवस्था हिजो जे थियो त्यही  रहँदै आएको छ । उनिहरुको यो अवस्था जस्ताको त्यस्तै नरहे सम्म राजनीति अन्त्य हुने देखेर हो कि उनिहरुलाई वास्ता गर्ने राजनैतिक दल देखिएन ।’

उनका अनुसार त्यस ११ घरधुरीमा १६ वर्ष माथीका कोही पनि सामन्य साक्षर समेत छैननन ।  त्यस माथी विवाह भएकाहरुले मात्र सन्तानलाई पढाउन थालेका छन । अशिक्षा पनि गरिवीको अर्को कारण भएको उनको ठम्याई छ ।

वरपर गरेर एउटा निम्न माध्यामिक विद्यालय त्यसै टोला चलाउन सकिने विद्यार्थी संख्या छन । जहाँ अहिले सम्म एउटा  प्राथामिक विद्यालय सम्म खोलिएको छैन । कारण तल  बजारका ठुला विद्यालयहरुमा विद्यार्थी कम हुने भएकोले त्यहाँ विद्यालयको परिकल्पना गर्न समेत नरुचाउनेहरु भएको पनि कतिपयको ठम्याई छ ।

उनिहरु भन्दा माथी प्रशस्त बाँझो जमिन छ । राज्यले चाहे त्यस बाँझो जमिन उनिहरुलाई गरी खान पनि दिन सक्नु पर्ने हो । तर त्यो बस्ती बसोबासका लागि उपयुक्त छैन । बिशाल रेसुङ्गा बन क्षेत्रको एउटा भाग हो त्यो ।

चुनावताका मेयर डिल्लीराज भुसाल पनि पुगेको  त्यस समुदायले बताए । त्यस पछि भने उनि फर्केर गएका छैनन । अरु दलका थुप्रै नेता कार्यकर्ता पनि हुलका हुल पुग्ने गरेको उनिहरुले बताए ।   वडाध्यक्ष भरत भलामी भने बेला बेलामा त्यहाँ पुग्छन् । त्यस्तो कष्टकर बसाई देखेर थोरै मात्रमा भए पनि सम्वोधन गरौं भनेर उनले नगरपालिकाबाट जस्ता पाताका लागि सिफारिस गरे । मेयर भुसालले सहर्ष तोक लगाए ।

पाँच पाता जस्ता पाउँदा गद्गद्

मंगलवार विहान त्यस टोलका विरबहादुर बिकको घरमा थुपारिएका ३८ वटा जस्ता पाता वितरणको बेला हारालुछ थियो । कोही त लाखौंका राहत आए जस्तै गरेर हौसिदै थिए ।  ति पाताहरुलाई भाग लगाउँदै जाँदा शान्ति बिकलाई दश पाता र अरुलाई  पाँच पाँच पाता भन्दा बढि हुन सकेन ।

त्यसले  सामन्य ओत त पुग्यो तर ब्यवस्थीत घरका लागि त्यो अत्यन्तै कम हो । उता पल्लो टोल बुढीचौरको पनि अवस्था कतिपयको त्यस्तै छ । कतिपय झुपटीमा जस्ता  पाता चुहेर बोरा र त्रिपाल लगाई रहेका थिए ।

पाँच पाँच थान जस्ता पाता पाउने सुर्य बिक, छविलाल बिक, गनबहादुर बिक, विष्णु बिक पनि  लाखौंको राहत आए झैंको गदगद्मा थिए ।  उनिहरु खुशीले गद्गद देखिए पनि वर्षायाममा मुल फुट्ने  उनिहरुको वस्ती बसाईका लागि  उपक्त हुने देखिदैन ।

नेताहरु प्रति  ठाडो प्रश्न

सदरमुकाम कै जनताको त्यो विजोग देख्दा जुन कुनै राजनैतिक दल प्रति त्यहाँ पुग्ने जो कोही सर्वसाधरणले घृणा गर्ने दृश्य आफै बोल्छ । त्यहाँ पुगेर प्रश्न गर्छन धेरै जना  र भन्छन–‘अहिले सम्म  त्यस क्षेत्रबाट सांसद जित्ने अहिलेका मन्त्री प्रदिपकुमार ज्ञवालीले के हेरे ?  विचमा उनलाई हराएर कांग्रेसबाट सांसद जित्ने चन्द्र भण्डारीले के हे रे ?

त्यो क्षेत्र अहिलेका मन्त्री गोकर्णराज विष्टले जितेको क्षेत्र हो । त्यसमा मन्त्री विष्टको ध्यान कहिले पुग्ने ? मेयर डिल्लीराज भुसालको ध्यानकृष्ट गराउँदा  वडाध्यक्षको सिफारिसमा केहि जस्ता पाता दिएको बाँकी कुरा पछि बुझेर हल गर्ने प्रयासमा जुट्ने प्रतिकृया दिए ।

वडाध्यक्ष भरत भलामी भन्छन –‘ त्यस बुढीचौर  र उता बाँझीपोखरीका दलित वस्तीको आर्थिक, शैक्षिक अवस्था दयानिय देखेर उनिहरुलाई उकास्न गत वर्ष देखि त्यस वडा भित्रका प्रत्येक सामुदायिक विद्यालयमा दलित समुदायका वालवालिकालाई निशुल्क शिक्षा घोषणा गरेका छौं, उनिहरुको शैक्षिक सामग्रीका लागि ४ लाख छुट्टाएका छौं ।’

उनले थपे–‘ म अहिले काठमाणडौंमा भएकोले त्यहाँ पुग्न सकिन, आज जे जति जस्ता पाता वितरण गरियो , त्यसले प्रयाप्त हुन्न , नगरपालिकाले दिएन भने नपुगलाई वडाको रकमबाट भए पनि छुट्टाईने छ । ’

निमित्त वडाध्यक्ष सिता अर्यालले त्यस वस्तीको अवस्था देख्दा करुणा जाग्ने गरेको तर वडा स्तरबाट मात्रै  उनिरुलाई सम्वोधन गर्न नसकिने भएकोले नगर, प्रदेश र केन्द्रको समेत ध्यान जानु पर्नेमा जोड दिईन ।  वडासदस्य  नविन श्रेष्ठले बत्ति मुनीको अँध्यारो त्यस वस्तीमा सवैको ध्यान जान जरुरी भएको बताए ।

त्यस वडा सचिव निर्मला रोकाका अनुसार बाँझी पोखराका त्यस्तै पिडत जयकला कामी र सरस्वती बिकलाई  पनि  क्रमशः १२ र  १६ पाताका दरले जस्ता दिएर अहिले छाएर बसेका छन ।  त्यस नगरका निमित्त प्रमुख  प्रशासकिय अधिकृत सुरेशराज पन्थीका अनुसार खरका छानारहित नगर घोषणा कार्यक्रम अन्तरगत यस वर्ष १ सय ६७ बण्डल जस्तापाता गरिएको थियो ।

त्यस मध्ये हाल सम्म १ सय २१ बण्डल वितरण भई सकेको छ । विपद् ब्यवस्थापन कार्यक्रम अन्तरगत टिनका छान भएका तर चुहिने छ भने त्यस्ता परिवारलाई वडाको सिफारिसमा मेयरले तोक लगाएर वितरण गर्ने गरिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article ४५७ ग्राम सुनसहित पक्राउ
Next Article सिरहामा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCकाठमाडौँ - KTMसमाज

दिपायलबाट हराएको सेनाको हतियार भेटियो

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुमा ईद हर्षोल्लासका साथ मनाइयो

57 years ago
मोरङ्ग - MRGसमाज

खेलाडीलाई छुरा प्रहार गरि फरार भएका वडा सदस्य शाक्य पक्राउ

57 years ago
काठमाडौँ - KTMसमाज

आजको मौसम पूर्वानुमान हेर्नुहोस्

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?