२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर वृद्धिको विरोधमा मिर्चैयामा आन्दोलनको तयारी

२६ श्रावण २०७५, शनिबार ०७:०५

साउन २६,  सिरहा। मिर्चैया नगरपालिकाले गरेको कर बृद्धिको बिरोधमा आन्दोलनको तैयारी गरिएको छ । केहि दिनदेखि निरन्तर रुपमा भईरहेको मिर्चैया उद्योग बाणिज्य संघ, स्थानिय बिभिन्न राजनितिकदल र नागरिक समाज सम्मिलित बैठकले ३ बुँदे माँग राख्दै मिर्चैया नगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । 


मिर्चैया नगरपालिकाले बृद्धि गरेको कर स्थगित गर्नुपर्ने, पुरानो कर पनि  संशोधन गरी लागु गर्नुपर्ने र नगरपालिका भित्रका सम्पुर्ण आर्थिक कारोबारको बिषयगत आय–ब्यायको बिबरण पारदर्शी गर्नुपर्ने माँग गर्दै यहि साउन २९ गते नगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरिएको छ । 

समयमा माँग सम्बोधन नगरीए चरणबद्ध आन्दोलनमा उत्रने तैयारीमा रहेको स्थनिय कांग्रेस नेता अरुण सिंहले चेताबनी दिएका हुन् । नगरपालिकाले मनोमानी ढंगले जनताको हित बिपरित गतिबिधि गरिरहेकाले त्यस्ता गतिबिधिको बिरोधमा ब्यापारी सडकमा उत्रने स्थानिय ब्यापारी रुकेश साहले बताए । 

यहि साउन २४ गते स्थानिय ब्यापारी, राजनितिकदल र नागरिक समाज सम्मिलित बैठक मिचैया ५ स्थित गुदरी बजारमा बसिरहेको अबस्थामा नगरपालिकका मेयरले उछृंखल युवाहरुलाई मंगाई समाजिक मुठभेड गराउन खोजेकोले त्यस्तो कार्यप्रति नगरबासीले घोर भत्र्सना गरेको एक बिज्ञप्ती जारी गरी जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान