2026-07-27 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाको नयाँ श्रम ऐन, नयाँ रोजगार श्रृजना हुनेमा आशंका

अर्जुन बराल,सोल। दक्षिण कोरिया सरकारले सन् २०१८ मा देखिएको युवा बेरोजगारदरलाई हजारौ नयाँ रोजगार श्रृजना गरेपनि न्युनिकरण गर्न कठिन भएको भन्दै नयाँ श्रम ऐन अतिरिक्त कार्यअबधि समयलाई अनिबार्य लागु गर्ने घोषणा गरेको छ भने नयाँ श्रम ऐन अनुसार ३०० भन्दा बढी श्रमिक भएका रोजगारदाताले अतिरिक्त घटाइएको कार्यअबधि साप्ताहिक ५२ घण्टालाई यहि जुन महिनादेखि नै परिपालन नगरेको खण्डमा रोजगारदातालाई दुईबर्षको कैद सँगै दुई मिलियन भन्दा बढी जरिवाना तोकेको छ ।

सरकारले नयाँ श्रम ऐनमा सबै रोजगारदातालाई सन् २०२१ को अन्त्यसम्ममा अतिरिक्त कार्यअबिधि साप्ताहिक ५२ घण्टामा सिमित गराई कार्य साझेदारी ऐनका आधारमा अत्यधिक नयाँ रोजगार श्रृजना गर्ने घोषणा गरेको छ ।

पानि जहाज निर्माता कम्पनि हुण्डाई हेभी ईन्ड्रस्टिज, लोट्टो शपिङ्ग महल लगाएतका ठुला रोजगार कम्पनिहरुमा अतिरिक्त कार्यअबिधिका कारण ब्यबस्थापन गर्न १५ मिनेट समयलाई थपघट गरिएको र नयाँ श्रम ऐनका बारेमा रोजगारदाताले सरकारले बेरोजगार न्युनिकरणका नाममा ल्याएको ऐनले आफुहरुलाई जबरजस्त कम्प्युटर शटडाउन गरेजस्तै अबस्था निम्तिएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे ईन ले निर्बाचनमा गरिएको प्रतिबद्धता अनुसार नयाँ रोजगार श्रृजना गर्न नयाँ ऐन ल्याईएको भएतापनि बेरोजगारदर लाई न्युनिकरण गर्न यो भन्दा अर्को उपाय नभएको जानकारीहरुले बताएपनि श्रम तथा रोजगार मन्त्री किम यङ् जु ले नयाँ ऐनको कार्यान्वयन सँगै दशहजार रोजगारी श्रृजना भएको र थप बीस हजार रोजगार थपिने क्रममा रहेको बताएका छन् । तर कोरियाको आर्थिक अनुसन्धान संस्थानले गरेको सर्बेक्षण अनुशार केवल २० प्रतिशत ले नयाँ श्रम ऐनले बेरोजगारदरलाई न्युनिकरण गर्न सक्ने अनुमान गरेका छन् ।

तर रोजगारदाताहरुले सरकारले अतिरिक्त कार्यअबधिको समयलाई घटाउँदैमा नयाँ रोजगार श्रृजना हुँने बिषयलाई मान्न तयार छैनन् भने लोट्टो कम्पनिले आफनो चार बिभागलाई समायोजन गर्नुको साथै सुपरमार्केटलाई एक घण्टा अगावै बन्द गराउने निर्णय सँगै सिओल सिनमोन नामक पत्रिकाले पनि  प्रत्येक शनिबारको अंकलाई अतिरित्त कार्यअबधिको ऐन अनुशार प्रकाशन गर्न बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली