Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रीमतीविरुद्ध पाँच पुरुषले दिए सम्बन्ध विच्छेदको उजुरी

२०७५, ६ भाद्र बुधबार १५:५४

भदौ ६, पर्वत । नयाँ मुलुकी ऐन(संयिता) लागू भएसँगै पर्वतमा पुरुषले पनि महिला विरुद्ध सम्बन्ध विच्छेदनको उजुरी दिएका छन् । 

यहि भदौदेखि लागू भएको मुलुकी संघियतासँगै ५ जना पुरुषले जिल्ला अदालतमा सम्बन्ध विच्छेदनको लागि उजुरी दिएका छन् भने ३ जना महिलाले पनि उजुरी दर्ता गरेका छन् । भदौं यता मात्रै ८ वटा सम्बन्ध विच्छेदनका मुद्दा दर्ता भएको जिल्ला अदालत पर्वतका न्यायधिस सुर्यबहादुर थापाले जानकारी दिए । 

बुधबार जिल्ला आदलतमा जिल्लाका क्रियाशिल पत्रकारसँग नयाँ कानूनमा भएको प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । सोही अबसरमा उनले यस्तो बताएका थिए । 

नयाँ संशोधन ऐनमा प्रेसलाइ पनि अंकुश लगाउने देखिएको भन्दै पत्रकार महासंघले त्यसको विरोध गर्दै आइरहेको छ । नयाँ कानूनमा भएको व्यवस्थाको बारेमा जानकारी आदान प्रदान सो छलफलमा जिल्ला आदालतमा भएको गतिविधीको बारेमा समेत जानकारी गराइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना