Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरमा कर्फ्यु आतंक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी | भदौ ११, कञ्चनपुर | कञ्चनपुर भीनपाको ४, ६, १८ मा लगाएको कर्फ्यु आज दिउसो १२ बजे देखि अर्को सुचना प्रकासन नभए सम्मको लागी घोषणा भए पनि विहानै सुरक्षा समितीको बैठकले दिउसो लगाएको कर्फ्यु हटाएर बेलुका ६ बजे देखि अर्को सुचना प्रकाशन नहुन्जेल भनेर सुचना प्रकाशित गर्दा पनि दिउसो १२ बजे नै यहाँका व्यवसायीहरु पसल व्यवसाय बन्द गरेर आ–आफ्नो घर तिर लागेका छन् ।

प्रशासनले गतिलो सुचना प्रवाह नगर्दा आज पनि कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजार कर्फ्यु लागे सरह सुनसान भएको छ । चोक चोकमा बसेको सुरक्षाकर्मीलाई देखेर स्थानिय टाढै बाट घर फर्कदै गरेका छन्, सवारी साधन पनि न्युनमात्रमा चलेको देख्न पाईन्छ ।

समयमै सुचना नभएको हुदाँ आफुलाई कुनै जानकारी नभएर व्यवसाय बन्द गरेर बसेको व्यापारी टेकेन्द्र क्षेत्रीले बताए ।