२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जन्मदिनको अवसरमा मन्दिर र विद्यालयलाई सहयोग

१५ भाद्र २०७५, शुक्रबार १०:२७

भदौ १५, पर्वत । पर्वत फलेवास ७ लिमिठाना स्थायी ठेगाना भएकी कामना रेग्मीले आफ्नो २६ औं जन्मदिनको अवसर पारेर गुप्तेश्वर गुफामा पुजालाई आवश्यक सामानहरु र जलजला मल्लाजको समाज कल्याण प्राविलाई वाटर डिस्पेन्सर प्रदान गरेकी छन् ।


२६ बर्ष प्रवेश गरेकी रेग्मी कुस्ममा रहेर सामाजिक कार्यमा क्रियाशिल भइरहेकी छन् । विगतको जन्मदिनको अवसर पारेर पनि उनले यस्तै समाजमा चेतना फैलने कार्य गरेकी थिइन् । गुफामा उनले पुजालाई आवश्यक पर्ने सुजी,चिनी,नुनु लगायतका खाद्यन्न र पुजाका समाग्रीहरु प्रदान गरेकी हुन । यस्तै जलजला मल्लाजको समाज कल्याण प्राविमा शुद्ध पिउने पानीलाई आवश्यक उपकरणको डिस्पेन्सर वाटर दिइन् । सो विद्यालयमा ९८ जना दलित समुदायका विद्यार्थीहरुले अध्यान्न गर्दै आएका छन् । उनीहरुलाई अध्यापन गराउँन अभिभावहरुले मजदुर गर्दै आएका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर एक कार्यक्रमका विच सहयोग प्रदान गरिन् । समाग्री दिदै कामनाले पछिल्लो समयमा जन्मदिने मानाउँने संस्कारमा केहि परिवर्तन आएकोमा खुशि ब्यक्त गरिन् । हाल समाजका अन्य ब्यक्तिहरुले पनि जन्मदिनमा समाजलाई उपयोग कार्यहरु गर्दै आएका छन् ।

सिसेफ महिला समुहकी उपाध्यक्ष इश्वरी पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भने,समाज कल्याण प्राविका प्रधानाध्यापक ओम बहादुर जि.सी,मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल,माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु,गौसस माहसंघ पर्वतका अध्यक्ष शिवराज शर्मा,सिसेफ महिला समुहकी उपाध्यक्ष पवित्रा श्रेष्ठ टिका लगायतले बोल्दै उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ