Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा भेटियो ११ फिट लामो विषालु किङ कोब्रा अर्थात काली नाग, हेर्नेको भीड (भिडियो सहित)

२०७५, २५ भाद्र सोमबार ०३:४३

पर्बत/ पर्बतको कुश्मा नगरपालिका १० पिपलटारीको सिमखेतमा अनौठो सर्प देखिएको छ । करिव साढे ११ फिट भन्दा लामो कालो रंगको सर्पले हाल सम्म देखिएको सबै भन्दा ठुलो अर्को एक सर्पलाई खाँदै ( निल्दै) गरेको अवस्थामा शनिवार दिउसो भेटिएको स्थानियबासीले बताएका छन् ।

अर्का ठुलो सर्पलाई खादै गरेको अबस्थामा स्थानियबासिले देखेपछि उनिहरुले डिभिजन बन कार्यलय पर्बतलाई खबर गरेका थिए । खबर पाउना साथ सो स्थानमा पुगेको डिभिजन बन कार्यलयको टोलीले पोखराबाट सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेका थिए । बिषेशज्ञ सहितको प्राबिधिक टिम आईतबार सो स्थानमा आई अबलोकन गर्दा उक्त सर्प किङ कोब्रा अर्थात नेपालि नाम काली नाग रहेको पुष्टि गरेको सो स्थानमा पुगेका पत्रकार गणेश पौडेलले बताए ।

उनका अनुसार सर्पलाई पोखराबाट आएका ३ प्राबिधिक टिम महेन्द्र कतिला, रोशन गिरी, रबिन्द्र बिश्वकर्मा र डिभिजन बन कार्यलय पर्बतबाट खटिएका चुणमण्डि बराल, गोबिन्द पौडेल र ईश्वर पुरीले किङ कोब्रा अर्थात नेपालि नाम काली नाग रहेको पुष्टि गरेका हुन ।

सर्पलाई अहिले प्राबिधिक सहितको टिमले नियन्त्रणमा लिएको र पर्बतकै एक घना जङगल अर्थात उपयुक्तm बासस्थानको खोजी गरि छाडिएको छ । पर्बत जिल्लामै पहिलो पटक यति ठुलो सर्प अहिले सम्म नदेखिएको र अनौठो सर्प एक्कासी देखिएपछि सर्प हेर्नको लागि स्थानियबासिको समेत घुईचो लागेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ