२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा नेपाली युवाहरुको झगडा, छुट्याउने क्रममा निर्दोष मारिए

२०७५, २५ भाद्र सोमबार १८:११

भदौ २५, बार्सिलोना । बिदेसी भूमिमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घटना चेक रिपब्लिकको हो । 

घटनापछी २ जना नेपालीलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको  पूर्ण विवरण भने आइसकेको छैन । के कारण झगडा भएको भन्ने बिषयमा पनि कुनै अपडेट आएको छैन । 

झगडाका क्रममा  ३ महिना अघिमात्र चेक रिपब्लिक आएर कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्ने धादिङका युवकको मृत्यु भएको खुलेको छ । प्रहरी अनुसन्धान जारी रहेकाले उनको नाम भने गोप्य राखिएको छ । 

घटना पछि मृतक युवकको घर परिवारलाई सूचना दिईएको र उनको शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन समेत दिइसकेका छन् । 

रक्सि खाएर झगडा गरेका नेपालीहरुलाई छुट्याउने क्रममा ति युवालाई छुरी प्रहार भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता