२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मोदी गाउँपालिकामा तीज गित प्रतियोगिता सम्पन्न

२९ भाद्र २०७५, शुक्रबार ०८:२९

शान्ति सुबेदी

“तिजको लहर आयो बरिलै”भन्दै मोदीका महिलाहरुले तिज मनाएका छन । मोदी महिला सशतिmकरण केन्द्रले खुल्ला तिज गित प्रत्योगिता सम्पन्न गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तिज को अवसर पारि खुल्ला तिज गति प्रत्योगिता को आयोजना गरिएको हो ।

मोदी महिला सशतिmकरण केन्द्रले आयोजना गरेको प्रत्योगिता मा चौध टिम सहभागि भएका थिए । खुल्ला तिज गति प्रत्योगितामा प्रथम थ्रि स्टार दिदिबहिनी समुह, द्घितिय नमुना युवा सासंद मोदीगाउँपालिका , तृतिय सामाजसेवी महिला समुह पातिचौर सान्तोना सरस्वती मा .वि बाजुङ भएका छन ।

प्रथम पुरस्कारको सौजन्य अनमोल फिड्स प्रा.ली नयाँ पुलबाट दश हजार रुपैँया गर्नुभएको हो । त्यसैगरि द्घितिय पुरस्कारको सौजन्य एम के एम टि कन्ट्रक्सन प्रा लीबाट सात हजार रुपैया भएको हो । कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति गरिएको थियो । धेरै सहभागिहरुले देशमा भएको समसामायिक घटनालाई बिषय बनाएर गित प्रस्तुत गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मनोहर वि पौडेलले छोरी चेलीको झम्काभेट हुने पर्व दिदिबहिनीको दुख सुख साटासाट गरिने भएकाले पनि यस पर्वको महत्व भएको बताउदै महिलामा भएको हिसां बलत्कार जस्ता घटना भएका छन यस्ता घटनामा राज्यले चासो दिनुपर्ने बताउनुभयो ।

महिला हिसांका बेदना फुकान मोदी महिला सशतिmकरण केन्द्र लागी परेको मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले बताउनु भयो । उपाध्यक्ष सेती महत , वडा अध्यक्ष द्घय विकास तिमिल्सिना बिमल लामिछाने बोल्नुभएको थियो । महिलाहरुलाई जागरुक गर्नको लागि र महिला भित्र गुम्सिएका पिर, ब्यथा, हिसाँ विरुद्घ आवाज उठाउन यस कार्यक्रमको आयोजना गरिएको मोदी महिला सशतिmकरण केन्द्रका अध्यक्ष हिरा देवी शर्माले बताउनुभयो । कार्यक्रम सञ्चालन समुहका आजीवन सदस्य सिता शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’