2026-09-01 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आज देखि महायज्ञ सुरु

प्रेम सुनार | भदौं–३०, गुल्मी ।  गुल्मीको सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यामिक विद्यालयमा रेसुङ्गा धार्मिक तथा शैक्षिक महायज्ञ सुरु हुन गई रहेको छ । महायज्ञको सम्पुर्ण तयारी पुरा भई आज विहान १० बजेबाट कलश यात्रा सुरु गरिने मुल समारोह समितिका संयोजक तथा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारयाण बराल ( सुनार ) ले जानकारी दिए ।

विद्यालयका प्रधानध्यापक राममणी पन्थीका अनुसार विद्यालयको शैक्षिक बिकासका लागि पहिलो पटक त्यस विद्यालयले महायज्ञ गर्न लागेको र देश बिदेशबाट सहयोगको घोषण भई सकेको छ । महायज्ञ प्रचार प्रसार समितिका संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले सबै पक्षबाट सहयोगको अपेक्षा राखेको बताए ।  उनका अनुसार तम्घास मन्दिरबाट सुरु भएको कलश यात्रा देउराली हुँदै तम्घास बजारका विभिन्न स्थान परिक्रममा गरी उपल्लो तम्घास मावि अगाडीको महायज्ञ स्थलमा पुग्ने छ ।

महायज्ञको पाँच नम्बर प्रदेशका सभासद तथा बिशेष समिति सभापति कमलराज श्रेष्ठले यद्घाटन गर्ने छन । जिल्ला मै पहिलो पटक धार्मिक महोत्सवको दलित समुदायका नारायण सुनारले नेतृत्व गरेकाले पनि निकै महत्वका साथ लिईएको छ र प्रोत्साहनका लागि सबै पक्षबाट सफल बनाउन जुटिरहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन