२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिरो प्वाईन्टदेखि जिपपार्कसम्मको सड्क निर्माण कार्य सुरु हुदै

३१ भाद्र २०७५, आईतवार ०७:३९

कमल रावल | भदौ ३१ अछाम । मध्ये पहाडी राजमार्ग अन्तर्गत पर्ने बसपार्कको जिरो प्वाईन्ट्देखि जिपपार्क सम्मको सड्क निर्माण कार्य तत्काल सुरु हुने भएको छ । सड्कको सिमा भित्र जग्गा परेका जग्गा धनि र ब्यापारिसँग सड्क निर्माणका लागि छलफलसहित कामको थालनि गरिने भएको छ । 

बाकी काम सकिएपछी बजारको कामको लागि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख डिएसपि जनक बहादुर शाही, मध्ये पहाडी राजमार्गको प्रतिनीधी, निर्माण कम्पनीका प्रतिनीधी, ब्यापारि, घरधनि बिच मंगलसेनमा छलफल भएको थियो । बजार सरसफाई अभियानसंगै सड्क निर्माणको काम अगाडी बढेको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनु भयो । 


यसअघि नै सबै सहयोग गर्न सकारात्मक भएकाले बसपार्कको जिरो प्वाईन्ट देखि जिपपार्क सम्म १० मिट्र चौडा सडक निर्माण हुने उहाँले बताउनु भयो । मध्य पहाडी राजमार्ग अन्तर्गतको ठेक्काको जिम्मा पाएको चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनले अन्य क्षेत्रको काम सकेकाले अब बजारमा तत्काले सुचारु गर्ने जानकारी दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो । 

आफ्नो काम दुर्त गती सहीत दशैँ अगाबै सक्ने गरिने काम गरिने जानकारी दिएको आचार्यले बताउनु भयो । बसपार्क देखि जिपपार्क सम्मको करिब ८ सय मिटर सड्कको मर्मत कार्य भोलिबाट नै सुचारु हुने मध्ये पहाडी राजमार्गका ईञ्जिनियर तुलाराम शर्माले बताउनु भयो । सडकको नालि, ग्राभेल र पिच गर्ने कार्य तत्कालै सुचारु गर्ने केही अबरोध नआए दशैँ अगाबै कार्य सम्पन्न गरिने शर्माले बताउनु भयो । काम समयमै सम्पन्न गर्नका लागि सबैलाई सहयोग गरिदिन पनी उहाँले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य