सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

निर्मलाको लागि न्याय माग्दै ! (भिडियो)

१ आश्विन २०७५, सोमबार ००:५५

सास । भदौ ३१, बर्दिया ।

निर्मला पन्तको बलात्कार पश्चात भएको जघन्य हत्याको विरोध र अपराधीलाई राज्यले नै संरक्षण दिएको भन्दै बर्दियामा पनि आइतबार साँझ बिरोध प्रदर्शन गरिएको छ । 


निर्मला पन्तको घटनामा संलग्न अपराधीलाई सार्वजनिक गर्न यति विधि आन्दोलन गर्दा पनि सरकार ढल्ने डरले अपराधीलाई सार्वजनिक नगरिएको भन्नुहुँदै राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने तथा कृत्रिम प्रमाणहरु बनाउने काम गरेको आरोप लगाउनु भयो । सुस्त मनस्थिति भएका व्यक्तिलाई पक्राउ गरी जर्वजस्ती अपराध कबुल गर्न लगाउने प्रहरी प्रमुखलाई नै गिरप्तार गरेर मुद्धा दायर गनुपर्ने बतउनुभयो । 

पूर्व प्रशासकीय अधिकृत अयोध्या प्रसाद श्रीवास्तवले यसरी दिउसै मैन बत्ती बालेर न्याय खोज्नु पर्ने अवस्थाको सिर्जना कसले गरेको हो भन्नुहुँदै यो देशमा न्यायलाई नै धमिल्याउने अवस्थाको सिर्जना भैरहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षक एवम् कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाका अध्यक्ष प्रभात सुवेदीले निर्मला हत्याको प्रकरणमा बर्दियाका नागरिकहरुले कुनै पनि चासो नदिएकोमा दुःख व्यक्त गर्नुहुँदैै नागरिक समाजले गर्नुपर्ने कार्यक्रम जिल्ला क्रिकेट संघले गरेकोमा हर्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै वहाँले निर्मला पन्तको लागि दिउसै बत्ति बालेर न्याय खोज्नु पर्ने अवस्थाको सन्दर्भमा लेख्नुभएको कविता ‘न्याय हरायो कहाँ’ प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चारकर्मी विष्णु प्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो भने जेष्ठ नागरिक, शिक्षक, सञ्चारकर्मीहरु, वौद्धिक व्यक्तित्वहरु, विद्यार्थीहरु, बालबालिकाहरु हातमा विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र सथामा मैनबत्ती बालेर निर्मलाको न्यायका लागि ऐक्यववद्धता जनाएका थिए ।

हेर्नुहोस् भिडियो :




  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने