Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बाग्लुङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

By kit

<div style="font-family: Arial, Helvetica, sans-serif; font-size: small;">रविलाल पौडेल | असोज १, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा&nbsp; पहिरोले पुरेर एक महिलाको ज्यान गएको छ ।&nbsp; जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा पुनः आज पहिरो जाँदा&nbsp; त्यस पहिरोले पुरेर अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन ( मियानी ) को ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गले जनाएको छ । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो ।</div><div style="font-family: Arial, Helvetica, sans-serif; font-size: small;">&nbsp;खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने बाँच्न सफल भएका छन ।&nbsp; तीन दिन अघि तुुतुरेमा&nbsp; पहिरो जादा ४ घर डुबानमा परेका थिए भने अझै पनि बडिगाड खोलाको जमेको पानीले ताल बनेको छ।&nbsp; पहिरोले क्षति भएको बाटो संचालन गर्न भने निकै नै समय लाग्ने बताईको छ ।&nbsp;&nbsp;</div><p><img src="http://sajhasabal.com/uploads/posts/d5c965188e844973c5961b6c865600ca1537170722.jpg" style="width: 600px;"><br></p>