2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सहयात्रा नेपालको अध्यक्षमाः धमला

भास्कर के.सी | असोज २, कञ्चनपुर | कञ्चनपुरमा स्थापित रहेको सहयात्रा नेपालको अध्यक्षमा चित्रमान धमला चयन भएका छन । 

मंगलबार भएको उक्त संस्थाको आमभेला बाट अध्यक्षमा धमला, उपाध्यक्षमा नरेन्द्र कठायत, सचिव कालुराम चौधरी, कोषध्यक्षमा राजु लामा, लगायत सदस्यमा राम सिह विष्ट, लालमणि भट्ट, चिन्तामणि नेपाल, हरी प्रसाद चौधरी, गंगा दत्त भट्ट, मनिसा बि.क र धन बहादुर महता लगायत ११ जना सदस्य समितीको चयन भएको छ ।

त्यसै गरी सल्लाहकारमा अर्जुन सुवेदीले, चाल्स बोन सिजापती र मनिसा चौधरी चयन भएका छन् त्यसै सँगै संस्थाले पुर्णता पाएको छ । अर्जुन सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

सहयात्रा नेपालको कर्मचारी तथा प्रशासकिय नियामावली २०७१ लाई प्रतिस्थापन गरी २०७५ लागु गर्ने गरी निर्णय गरिएको सल्लाहकार सिजापतीले बताए । 

संस्थाले निरन्तर रुपमा समाजमा रहेका असुरक्षित यौन रोग र एचआईभी एड्स सम्बन्धित रोक थाम जनचेतना मुलक कार्यक्रम चलाउदै आएको र अल्पसंख्यक समुहहरुको वकालत गर्ने गरेको पनि सल्लाहकार सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ