2026-10-29 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा ५० हजार राशीको फुटवल प्रतियोगिता सुरु

प्रेम सुनार | असोज ३, बुटवल ।  आज देखि गुल्मीमा जिल्ला मै दोश्रो ठुलो धनराशी भएको फुटवल प्रतियोगिता सुरु भएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा तम्घास कै अन टेष्ट युवा क्लव रेसुङ्गा  प्रथम पुरस्कार ५० को    खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।  भदौ ६ गते सम्म चल्ने प्रतियोगिताको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले उद्घाटन गरेका थिए ।

कार्यक्रमा  राजनैतिक दलका प्रतिनिधी, तिन वटै सुरक्षा निकायका प्रमुख , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी लगायते मनतव्य राखेका थिए ।  तिद्धिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाचँ हजार राखिएको छ । भने विभिन्न विधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लवका कोषाध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए ।    

पुर्व तयारीका क्रममा चिदिचौरको सरसफाई गर्नुका साथै मैदान वरीपरि तारबार पनि गरेको छ । त्यस्तै क्लवकै खर्चमा चिदिचौरको प्याराफिटमा समेत रङ्गरोहन गरिएको क्लवका सचिव दिपक कुँवरले जानकारी दिए ।अन टेष्ट युवा क्लवले २०७१ सालमा इतिहासमै पहिलो पटक जिल्लामा सबैभन्दा धेरै प्रथम पुरस्कार ७० हजार राशिको को प्रतियोगिता सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ