पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँ"/>

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको पूर्वसन्ध्यामा सरसफार्इ

२०७५, ३ आश्विन बुधबार १२:२२

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँकी रहेको बेलामा जेसिजले कुश्मा बजारलाइ झिलिमिली बनाउने काम तिब्र पारेको छ । कुश्मा बजारका चोकचोकमा पतङ्गा टाँगिन थालिएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ