८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाद्वारा प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो, हेर्नुहोस् नामसहित

५ आश्विन २०७५, शुक्रबार ०८:०३

असोज ५ , काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाएका छन् । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छनौट गरिएको छ । गण्डकी प्रदेश र प्रदेश ५ बाहेक अन्य प्रदेशमा सरकारमा नरहेका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश १

इन्चार्जः भीम आचार्य

अध्यक्षः देवराज घिमिरे

सहइन्चार्जः साबित्रीकुमार काˆले

सचिवः सुरेश बहादुर राई


प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल

अध्यक्षः प्रभू साह

सहइन्चार्जः विश्वनाथ साह

सचिवः सुमन प्याकुरेल


प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य

अध्यक्षः हितमान शाक्य

सहइन्चार्जः नारायण दाहाल

सचिवः आनन्द पोख्रेल


गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ

अध्यक्षः हितराज पाण्डे

सहइन्चार्जः खगराज अधिकारी

सचिवः गोविन्द नेपाली


प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल

अध्यक्षः ओनसरी घर्ती

सहइन्चार्जः दलबहादुर राना

सचिवः जगप्रसाद शर्मा


कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा

अध्यक्षः गोरखबहादुर बोगटी

सहइन्चार्जः यमलाल कंडेल

सचिवः मयाप्रसाद शर्मा


प्रदेश ७

इन्चार्जः भीम रावल

अध्यक्षः कर्ण थापा

सहइन्चार्जः लक्ष्मणदत्त जोशी

सचिवः नेप चौधरी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा