2026-06-17 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कार्यरत ४७ जना नेपाली पक्राउ, यस्तो छ कारण

2018-09-23

असोज ७, मलेसिया । मलेसियामा अवैधानिक रुपमा काम गरिरहेका ४७ जना नेपाली पक्राउ परेका छन् ।

मलेसियाको साइबरजयामा रहेको औद्योगिक क्षेत्रमा काम गर्ने २२ सय ३० जनामाथि गरिएको छानविनमा बंगलादेश, म्यानमार, इन्डोनेशिया र नेपाली कामदारसहित ३३८ जना विदेशी नागरिक पक्राउ परेका हुन् ।

मलेसियाको अध्यागमन नियम अनुसार कामदारले भिसामा उल्लेख भए अनुसारकै कम्पनीमा काम गर्नुपर्छ । तर स्वीकृती लिएको कम्पनी भन्दा फरक कम्पनीमा काम गरेको र अध्यागमनको नियम उल्ङघन गरेको पाइएपछि पक्राउ गरिएको मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

अवैधानिक रुपमा काम गरिरहेका कामदारलाई कानुनी प्रक्रियामा ल्याउन दिइएको आममाफी र रिहायरिङ कार्यक्रमको समय सकिएपछि मलेसियाले अवैधानिक कामदारलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।

आउटसोर्सिङ गरिएका कामदारका हकमा पनि सप्लाई गर्ने कम्पनी र रोजगारदाता कम्पनीबीचको सम्झौतापत्र, सम्बन्धित कम्पनीको आधिकारिक पत्र लगायत कागजात कामदार र सम्बन्धित रोजगारदातासँग हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ