२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान: फोटो खिच्दा युएईमा एक करोड ६० लाख जरिवाना हुने !

१० आश्विन २०७५, बुधबार ०७:२३

असोज १०, काठमाडौं |  के तपाई युएईमा हुनुहुन्छ अनि सडक दुघर्टनाका विभत्स खिच्दै हुनुहुन्छ ? वा त्यस्ता फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दै हुनुहुन्छ ? 

सावधान ! तपाईंलाई एक लाख ५० हजार (४७ लाख रुपैयाँ)देखि पाँच लाख दिर्हाम (झण्डै एक करोड ६० लाख रुपैयाँ)सम्म जरिवाना हुन्छ । त्यति मात्रै होइन, ६ महिनासम्म झ्यालखानामा बस्नु पर्ने पनि हुन सक्छ । 

यस्ता फोटो र भिडियो फेसबुक, ट्विटर, इन्टाग्राम जस्ता सामाजिक सञ्जालमा पोष्ट नगर्न आबुधाबी पुलिसले सचेत गराएको छ । हेर्दै डरलाग्दा देखिने त्यस्ता सामग्री राख्नेलाई युएईको साइबर क्राइम ल अनुसार जरिवाना गरिनेछ ।  

आबुधाबी पुलिसका निर्देशक ब्रिगेडियर खलिफा मोहम्मद अल खैलीले भन्नुभयो, ‘दुघर्टना भएको ठाउँमा गएर फोटो तथा भिडियो लिँदा उद्धार गर्न बाधा हुने भएकाले यो निर्णय गरिएको हो । साथै यस्ता सामग्रीले समाजमा नकरात्मक सन्देश समेत जान्छ ।’ 

साथै सामाजिक सञ्जालमार्फत व्यक्तिगत गोपनियता हनन गर्नेलाई पनि यही नियम अनुसार कारबाही गरिने गल्फ न्युजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन