शिला पाण्डे (फलेवास) पर्वत । फलेवास नगरपालिका ११ पाङराङमा रहेको सिद्ध माध्यमिक विद्यालय मा ३६ बर्षसम्म अध्यापनमा रहेकी एक शिक्षिकाको विद्यालयले एक कार्यक्रमको विच विदाइ गरेको छ ।

बुधबार विद्यालयले विदाई कार्यक्रमको आयोजना गरी उनको विदाइ गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे (फलेवास) पर्वत । फलेवास नगरपालिका ११ पाङराङमा रहेको सिद्ध माध्यमिक विद्यालय मा ३६ बर्षसम्म अध्यापनमा रहेकी एक शिक्षिकाको विद्यालयले एक कार्यक्रमको विच विदाइ गरेको छ ।

बुधबार विद्यालयले विदाई कार्यक्रमको आयोजना गरी उनको विदाइ गरेक"/>

2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

३६ बर्षपछि दुर्गाकुमारीको भयो विद्यालयबाट विदाइ

शिला पाण्डे (फलेवास) पर्वत । फलेवास नगरपालिका ११ पाङराङमा रहेको सिद्ध माध्यमिक विद्यालय मा ३६ बर्षसम्म अध्यापनमा रहेकी एक शिक्षिकाको विद्यालयले एक कार्यक्रमको विच विदाइ गरेको छ ।

बुधबार विद्यालयले विदाई कार्यक्रमको आयोजना गरी उनको विदाइ गरेको हो । लामो समयसम्म विद्यालयमा रही आधारभूत तहमा अध्यापन गराएकी दुर्गा कुमारी कुँवरको विद्यालयले विदाइ गरेको हो ।

पाङराङका वडा अध्यक्ष जीतबहादुर सुनारको आथित्यतामा भएको कार्यक्रमका वडा अध्यक्ष सुनारले कुँवरले विद्यालयमा गरेको योगदानको प्रशंसा गरेका थिए । लामो समयसम्म विद्यालयमा रही आफ्नो पेशामा निस्ठावान रही सेवा गरेको भन्दै उनले अन्य शिक्षक शिक्षिकाहरुलाइ पनि आफ्नो पेशा प्रति निष्ठावान, इमान्दारा रही काम गर्न आग्रह गरे । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन चुडामणी आचार्यले गरेका थिए । कार्यक्रममा कृष्ण प्रसाद पाठक, बाबुराम भुषाल, कक्षा १० की सञ्जु नेपाली, प्रिति कुँवरले आफ्नो विदाइ मन्तव्य राखेका थिए भने   प्रधानध्यापक रुद्र बहादुर जिशी ले जानकारी गराएका थिए । 

विदाइ भएकी शिक्षिका कुँवरलाइ विद्यालयले दोसल्ला ओडाएर सम्मान गरेको थियो । विद्यार्थीहरुले गीत मार्फत विदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ