२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

२०७५, १० आश्विन बुधबार १६:०९

असोज १०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट काम गर्ने प्रहरी जवानलाई पुरस्कृत गरेको छ । लागु औषध नियन्त्रण एवम् अभियुक्त पक्राउमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी जवान दिपेन्द्र लाल श्रेष्ठलाई कार्यालयले पुरस्कृत गरेको हो ।

जिल्ला भर रहेका प्रहरी पोष्ट, प्रहरी चौकी र कार्यालयहरुमा कार्यरत प्रहरीहरु मध्य भदौ महिनामा श्रेष्ठले उत्कृष्ट कार्य गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए । उनका अनुसार लागु औषध नियन्त्रण र बरामद कार्यमा श्रेष्ठले राम्रो भूमिका निर्वाह गरेका थिए । अन्य प्रहरी कर्मचारीहरुमा समेत सकरात्मक प्रभाव पर्ने र मनोबल उच्च रहँदा प्रहरीले प्रदान गर्ने सेवामा सुदृढिकरण आउने भएकाले पुरस्कारको शुभारम्भ गरिएको एसपी रजौरेको भनाई छ ।

श्रेष्ठको काम कारवाही अभिलेखमा रेकर्ड रहनेगरी प्रमाण–पत्रसहित बुधबार पुरस्कृत गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै