पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वत माथि गम्भीर आरोप लगाएका छन् ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वत माथि गम्भीर आरोप लगाएका छन् ।


२६ मंसिर २०८२, बिहीबार
पर्बत - PBT

जलजाला गाउँपालिका अध्यक्ष मल्लले लगाए प्रहरी प्रशासनमाथि गम्भीर आरोप [भिडियो]

११ आश्विन २०७५, बिहीबार १२:१३


पर्वत । जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्वत माथि गम्भीर आरोप लगाएका छन् ।


देश संघीयताको अभ्यासमा छ । अहिले हरेक स्थानीय तहलाई राज्यले अधिकार दिएको छ तर हाम्रो अधिकार जिल्ला प्रशासन र प्रहरी प्रशासनले खोसेको छ । हरेक काममा अबरोध गरेको छ अध्यक्ष मल्लले सहारापाटीसँग भने ।


जिल्ला प्रहरी कार्यालयले क्रसर व्यवासयीलाई हैरान पारेको बताए । क्रसर व्यवसायीलाई काम गर्न दिएको छैन । जसका कारण विकासमा काममा अबरोध भएको छ । टेण्डर हालौ भने पनि काम गर्न प्रहरीले अबरोध गर्छ, ठेकेदारहरु काम गर्न मान्दैनन यसरी स्थानीय तहको स्रोत साधनको परिचालन गर्न प्रहरी र प्रशासनबाटै अबरोध भएका कारण आफूहरुको अधिकार खोसिएको अध्यक्ष मल्लको भनाई छ ।


मल्लले भने, कि त स्थानीय तहलाइ अधिकार छैन भन्नु पर्यो होइन भने हामीलाई काम गर्न दिन पर्यो, स्थानीय स्रोत साधनको परिचालन र प्रयोग गर्ने हाम्रो अधिकार कुण्डित गर्न भएन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’