२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सालीमाथि जबरजस्ती गर्ने दुर्गालाई ५ बर्ष जेल सजाय

१२ आश्विन २०७५, शुक्रबार ०८:१९

असोज १२,पर्वत  | घरमा सुत्केरी श्रीमती छाडेर साली नाता पर्ने संग यौन क्रियाकलापमा संलग्न एक युवालाई पर्वत जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार क्षतिपुर्तिको सजाय सुनाएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाका ३५ बर्षिय दुर्गाबहादुर क्षेत्रीलाई पर्वत अदालतले उक्त सजाय सुनाएको हो ।

क्षेत्रीले गत जेठ १८ गते एक अबिबाहित युवतीलाई जर्बजस्ती बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले जेठ १९ गते पक्राउ गरेको थियो । पर्वत जिल्ला अदालतका न्यायधिश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले आरोपित क्षेत्रीलाई मुलुकी ऐन जबर्जस्ती करणी दफा १ विपरित कसुर ठहर गरी सोही ऐनको दफा ३ को ४ नं. बमोजिम उनलाई सजाय सुनाएको हो ।

उक्त दफा बमोजिम ५ बर्ष कैद सजाय र दफा १० बमोजिम क्षतिपुर्ति बापत ५० हजार रुपैँया पिडितलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’