2026-10-13 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका २ सय जना छात्रालाई सेनेटरी प्याडड वितरण

कमल रावल | असोज १४, अछाम | बैजनाथ माध्यमिक विद्यालय पायल र सिउडी माद्यायामिक बिद्यालयमा अध्ययनरत छात्रालाई सेनेट्रि प्याड वितरण गरिएको छ । 

चौरपाटी गाउपालिका अन्तर्गत वडा नम्बर ४ पायल र ६ सिउडीका २ सय जना छात्रालाई प्याड् वितरण गरिएको हो । 

प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीका प्रमुख डाक्टर राजु गुरुङको ब्यक्तिगत पहलमा प्राप्त सेनेट्रि प्याड दुईटै विद्यालयमा भब्य कार्यक्रमका साथ वितरण गरिएको थियो । अछामका महीलाले अकालमा छाउपडी कुप्रथाका कारण छाउगोठमा ज्यान गुमाउनु परेको र छात्राले विद्यालयमा आउन समस्या भोगिरहेकाले आफुले वितरण गरेको डाक्ट्र राजु गुरुङले बताउनु भयो । वितरण कार्यक्रममा बोल्दै चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले कुरितीको रुपमा रहेको छाउपडी कुप्रथालाई अन्त्य गर्नका लागि सबै वर्ग लाग्नुपर्ने बेला आएको बताउनु भयो । सामाजिक अभियान जस्तो यो कार्यमा सहयोगी हात फैलाउनु भएकोमा डाक्ट्र गुरुङलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । सिउडी माबिका प्रधानाध्यापक रमेश धानुकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष टेक बहादुर थापा, प्रेस संगठनका केन्द्रिय सदस्य राजेन्द्र कुवर, समाजसेवि कल्लान थापा लगाएतका अतिथी रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश