2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङगलका किसानहरुले वडा अध्यक्षलाई कालोमोसो दलेपछि…

सम्राट सिंह | असोज १६, बझाङ | जिल्लाको बुङगल नगरपालिकाका एक वडा अध्यक्षलाई आर्थिक अनिमियतता गरेको भन्दै स्थानिय किसानहरुले कालोमोसो दलेका छन । बुङगल नरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजार रकम हिनामिना गरेको आरोपमा स्थानिय किसानहरुले कालोमुसो दलेका हुन ।

कृषिका लागि विनियोजन भएको ३ लाख ५० हजारमा वडा अध्यक्षले ५० हजार रुपियाँको मात्र बिउँ विजन खरिद गरी वितरण गरेको र अन्य रकम हिनामिना गरेकाले वडा अध्यक्षलाई किसानहरुले नै कालोमोसो र जुत्ताको माला लगाएको स्थानिय खगेन्द्र बहादुर सिंहले बताए । पूर्व राज्यमन्त्री नरेश बहादुर सिंह र बुङगल नगरपालिकाका मेयर धन बहादुर बिष्ट को आफ्नै वडा यसरी कृषकहरुका लागि विनियोजन भएको रकमको खुलेयाम भष्टाचार हुन्छ भने बुङगल नगरपालिकाका जनताहरु सहेर नबस्ने उनको भनाइ छ ।  

स्थानिय तहको निर्वाचनपछि बझाङ जिल्लाका विभिन्न ठाउँमा जनप्रतिनिधि तथा कर्मचारीहरुले आर्थिक अनियमितता गरेका गुनासाहरु बढी आउने गरेका छन । वडा कार्यालयमा कृषिको शिर्षकमा विनियोजन भएको रकमको विभिन्न तरकारीका बिउँ र फलफुलका बोटहरु खरिद गरेर किसानहरुलाई बितरण गरिसकेको बुङगल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष देउमल धामीले बताए । बिना कारण ३५ देखि ४० जना किसानहरु आएर वडा अध्यक्षलाई स्वागत गर्छु भन्दै बोलाएर कालोमोसो र जुत्ताको माला नगाएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ