Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहामा एक युवकको शव फेला

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज २२, सिरहा | सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा आइतबार साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।&nbsp;<br></p>