२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

जगदम्बा स्टिलको उद्योगमा भट्टी पड्किँदा पाँच जना घाइते, ४ को अवस्था गम्भीर

२०७५, २४ आश्विन बुधबार ०८:४०

असोज २४, सिमरा | बाराको सिमरामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा बुधबार पाँचजना घाइते भएका छन् । घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार, २३ वर्षीय पंकज कुमार र  भारत मोतीहारीका ३५ वर्षीय विनायक सिंह रहेका छन् | घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए । 


गम्भीर घाइतेको वीरगन्जस्थित गण्डक केयर अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका भारत मोतीहारीका सिंहको सिमरामा उपचार भइरहेको छ । 

गम्भीर घाइतेको शरीरको भाग पूर्णरुपमा जलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती