सास । असोज २७, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज २७, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुन"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अचम्म ! : परिवार पुरै मुर्तिकार : मूर्तीमै गोमन सर्प ! (भिडियो)

२५ आश्विन २०७५, बिहीबार ०५:४१

सास । असोज २५, बर्दिया ।

मुरली आर्टका सञ्चालक मुरली गोडियालाई जिल्लामा नचिन्ने मान्छे सायदै होलान् । वहाँको घर गुलरिया नगरपालिका वडा नं. ७ ओम शान्ति टोलमा पर्दछ । वहाँ विगत चार दशकदेखि मूर्तिकला तथा चित्रकलामा व्यस्त हुनुहन्छ । 


वहाँको घर यतिखेर पुरै देवीदेवताका मूर्तिहरुले भरिएको छ । वहाँको घर हेर्दा यस्तो लाग्छ कुनै देवदेवताहरुको शक्तिपीठ हो । वहाँ मात्रै हैन वहाँको परिवारका पुरै सदस्यहरुले वहाँको पेशालाई सहयोग गरिरहेका छन् । यस क्षेत्रका पुराना मूर्तिकार मुरली गोडियाको घरमै पुगेर साझा सबाल बर्दियाका सम्पादक तथा प्रदेश नं. ५ का प्रमुख प्रभात सुवेदीले वहाँको मूर्तिकलाको यो यात्राका बारेमा गरेको अत्यन्तै उर्जाशील कुराकानीको यो भिडियो APS NEPAL Channel मार्फत आएको छ जसलाई साझा सबालको अनलाइनमा समेत राखिएको छ । 

वहाँको यो भिडियो हेरेर सेयर, लाइक, कमेन्ट तथा सब्सक्राइव गरिदिनुभइ यस्ता प्रतिभावान व्यक्तिहरुको हौषला अभिवृद्धि गरिदिनुहुन सम्पूर्ण कलाप्रेमी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ । 

हेर्नुहोस् भिडियो :-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट