2026-10-14 06:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलाका शिक्षक हर्कजन सिंह रावलको भब्यताका साथ बिदाई

कमल रावल । असोज २५, अछाम । मंगला नेरा माबि वलिगाउमा कार्यरत शिक्षक हर्कजन सिंह रावलको भब्य समारोहका बिच बिदाई गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक रावल अनिवार्य सेवा निवृत हुनु भएकोले विद्यालयले बिदाई गरेको हो । 

विद्यालय ब्याबस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व जिल्ला बिकास समिती सदस्य पदम बहादुर रावल प्रमुख अतिथी र नेपाल कम्युनिष्ट पार्टीका युवा नेता भिम बहादुर रावल बिशिष्ट अतिथी रहनु भएको थियो । 

मंगला विद्यालयमा शिक्षक रावलले ३८ बर्ष शिक्षण गर्नु भएको थियो । 

बिदाई कार्यक्रममा सहभागि सबै अतिथी, अभिभावक, शिक्षकले उहालाई फुलमाला सहीत अब्बिर लगाएत बिदाई गरेको थिए । कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, वडा नम्बर १० का अध्यक्ष नेत्र बहादुर रावल, शिक्षक संगठन अछामका पुर्व अध्यक्ष नर बहादुर रावल, विद्यालय व्यवस्थापन समिती सदस्य बहादुर सिंह बिष्ट, शिक्षक रशिला शर्मा, धर्म रावलले बिदाई मन्तव्य राख्नु भएको थियो । प्रधानाध्यापक बम बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन शिक्षक रेबन्त बिष्टले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश