2026-11-04 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा यात्रुबहाक जिप दुर्घटना हुँदा चारजना गम्भीर घाइते

असोज २८, पाल्पा | पाल्पामा आज दिउँसो जिप दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् । तानसेनबाट  रामपुरतर्फ आउँदै गरेको लु १ ज १७८५ नम्वरको हुलास जिप रामपुर नजिकै दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा चालक २५ वर्षीय दानबहादुर सुर्यवंशी, पूर्वखोलाका २४ वर्षीया मिराकुमारी कानु मगर, रामपुर–२ ६० वर्षीया दिलमाया आले र ६२ वर्षीय बमबहादुर आले रहेका छन् । उनीहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा भर्ना गरिएको प्रहरीले बताएको छ ।

जिपमा सवार एकजना भने सकुशल रहेका छन् । तानसेन बजारमा दशैंको किनमेल सकेर फर्किदै गरेका उनीहरु घर पुग्नु केही समयअघि दुर्घटनामा परेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै