२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक युवक मृत अवस्थामा फेला, घटना रहस्यमयी

२०७५, ७ कार्तिक बुधबार ०७:५८

कात्तिक ७, दाङ । दाङमा बुधबार बिहान फेरि एक युबकको शब फेला परेको छ ।

पुरानो भालुबाङ बजारस्थीत जयमाँ दुर्गा भवानी फर्निचर पछाडी राप्ती नदीको किनारमा रहेको तटबन्धको झुण्डी रहेको अवस्था शब फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

मृतकको अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरी निरीक्षक पाण्डेले बताए । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

राप्ती नदीमा बनाईएको तार जालीको तटबन्धमा झुण्डिएको अवस्थामा युवकको शब फेला परेको छ तर स्थानीयबासीले भने हिजो राती संयुक्त युवा क्लब भालुबाङले भालुबाङमा आयोजना गरेको दशैँको कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको बिबिध सांस्कृतिक कार्यक्रम हेर्न आएको हुन सक्ने र कसैले हत्या नै गरेको हुनसक्ने बताएका छन् ।

यसअघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा एक बृद्धको शब फेला परेको थियो । तर ती बृद्धको शब अहिले सम्म पनि पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै