2026-10-28 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना गम्भीर घाईते

प्रेम सुनार | कार्तिक ७, बुटवल । केहि बेर अघि  गुल्मीको अर्खलेमा मोटर साईकल दुर्घटना हुँदा तीन जना गम्भीर घाईते भएका छन । सदरमुकाम तम्घासबाट  हिडेको लु१३ त ८३९१ नम्वरको मोटरसाईकल  विपरित दिशाबाट आउँदै गरेको लु१०प ३१८१ नम्वरको मोटरसाईकल संग अर्खलेको बु्द्ध मावि तल ठोक्कीदा तीन जना  घाईते भएका हुन ।

घाईते हुनेहरुमा तम्घासबाट आज अर्जैमा हुने सराएँ नाच हेर्न हिडेका  ईस्मा डोढुङ्गा घर भई तम्घास धागीथुममा बस्ने २४ बर्षिय बसन्त बस्नेत  उनकी श्रीमति बिष्णु बस्नेत र  उताबाट तम्घास तर्फ आउँदै गरेका रेसुङ्गा नगरपालिकाका–१ का  ३८  बर्षिय  रवी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रोशन खड्काले बताए ।  

उनिहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । तिनै जनाको टाउँको र मुखमा चोट लागेको छ । उनिहरु गम्भीर घाईते भए पनि खतरामुक्त रहेको उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ