२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कृषि क्षेत्रको बिकासलाई पहिलो प्राथमिकता राखेको छुः अध्यक्ष साउद

२०७५, ७ कार्तिक बुधबार ०८:२४

कमल रावल | कात्तिक ७, अछाम | चौरपाटी गाँउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले कृषि क्षेत्रलाई आफ्नो गाउपालिकाले पहिलो प्राथमिकता राखेको बताउनु भएको छ । 

आफ्नो गाउपालिका प्रकृतिले भरिपुर्ण भएकाले कृषि क्षेत्रको बिकास लागि बैमौसमी खेती, तरकारी खेती, पशु तिर बाख्रापालन, बंगुर पालन, भैसिपालन, कुखुरा पालनलाई प्राथमिकता सहीत युवा मैत्रि लगानिमा अघि बढने बताउनु भयो । 


रेडियो रामारोशन संग संक्षीप्त कुराकानी गर्दै अध्यक्ष साउदले सुरुको बर्ष सिकाईको बर्ष भएकोले जनतालाई निराश नहुन पनी आग्रह गर्नु भयो । चुनावताका बेला जनताका माझ गरेका प्रतिबद्धता क्रमिक रुपमा ५ बर्ष भित्र पुरा हुदै जाने समेत बताउनु भयो । निश्चित स्रोत साधन सहीत कर्मचारीको अभाब आफनो गाउपालिकाले समेत खेपिरहेकाले शिक्षा, स्वास्थ्य, ग्रामिण सडक लगाएतका केहि योजनाका कार्य अघि बढिरहेका जानकारी दिनु भयो । आफुले यो बर्ष थालनी गरेको रिचार्ज पोखरी अभियान सफल हुदै गएकाले अगुवा गर्ने ब्यक्तिलाई सबैले साथ दिनु पर्नेमा उहाँको जोड रहेको थियो । 

एक अर्को प्रसँगमा अध्यक्ष साउदले युवाको माग के हो, चाहाना के हुन ति सबै पुरा गराउनका लागि आफ्नो गाउपालिकाले आगामि कात्तिक १४ र १५ गते युवा रोजगार मेला समेत गर्न लागेको जानकारी दिनु भयो । २ दिन सम्म चल्ले मेलामा गाउपालिका भरिका युवाको तंथ्याक सँकलन पछी समृद्ध र सुखि गाउपालिका बनाउन सबै युवालाई परिचालन गर्ने समेत बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली